दफा २२
निरीक्षण वा जाँचबुझ गर्दा अपनाउने कार्यविधि
यो ऐनबमोजिम निरीक्षण जाँचबुझ र खानतलासी गर्दा तोकिए बमोजिमको तरिका र कार्यविधि अपनाउनु पर्नेछ ।